प्रेस काउन्सिलको कावा अध्यक्षमा दुर्गा भण्डारी « Khabarhub

प्रेस काउन्सिलको कावा अध्यक्षमा दुर्गा भण्डारी


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन ।

अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी तोकिएको थियो ।

उनी लामो सयमदेखि काउन्सिलको कार्यबाहक अध्यक्षमा रहेका थिए । अहिले सरकारले श्रेष्ठलाई दिएको जिम्मेवारी खोसेर भण्डारीलाई दिएको हो । श्रेष्ठ काउन्सिलको सदस्य कायम रहेका छन् ।

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १० : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार