यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका ९ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका ९ जिल्ला


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका जिल्ला

काठमाडौं
ललितपुर
भक्तपुर
चितवन
सर्लाही
रुपन्देही
सुनसरी
मोरङ
सिरहा

यसैगरी हालसम्म ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त भएका जिल्लाहरु

सोलुखुम्बु
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ५५ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन