बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ४५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा आज साँझ ५ बजे ती पुरुषको मृत्यु भएको हो। फोक्सोमा निमोनिया भएका उनमा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ०० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को