६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना « Khabarhub

६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कालोबजारी गर्ने आलुप्याज व्यवसायीलाई कारबाही गरेको छ।

बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दै ८ जना व्यावसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको हो।

बिहीबार अनुगमनका क्रममा कालोबजारी गर्ने आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको विभागले जनाएको छ ।

विभागकाअनुसार ६ जना आलुप्याज व्यवसायी कारवाहीमा परेका छन्। उनीहरुलाई ९ लाख ६५ हजार रुपैया जरिवाना गरिएको छ।

त्यस्तै, खाद्यस्टोर २ लाख ५५ हजार र पानी उद्योगलाई २ लाख ५० हजार रुपैया जरिवाना गरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ३३ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले