एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा निम्सलाई ४–० ले हराउँदै पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

पीएसजीको सहज जितमा एम्बाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक/एक गोल गरे ।

लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो । पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो ।

जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहे पनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ४४ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज