अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शक्ति पीठ नजाने « Khabarhub

अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शक्ति पीठ नजाने

सर्वसाधारणलाई टीका नलगाइदिने


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको बढ्दो महामारीलाई मध्यनगर यो दशैँलाई शान्त, शालीनता र सादगी रुपमा मनाउन आह्वान गरेका छन् ।

पूर्वराजाले एक सूचना जारी गर्दै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन गरेको जनाएका छन् ।

त्यस्तै उनले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ५६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको