देशभर २५ हजार ४३८ कोरोना संक्रमित होम आइसोलेसनमा  « Khabarhub

देशभर २५ हजार ४३८ कोरोना संक्रमित होम आइसोलेसनमा 


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार ९९८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २ हजार २८२, कर्णाली प्रदेशमा ७१९ र सुदुरपश्चिम प्रदेशमा ६२१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

त्यसैगरी, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २९९ रहेको छ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२९, प्रदेश २ मा ६६४, बागमती प्रदेशमा ८ हजार १९२, गण्डकी प्रदेशमा ७८१, लुम्बिनी प्रदेशमा १ हजार ७४९, कर्णाली प्रदेशमा ३९८ र सुदुरपश्चिम प्रदेशमा ३८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज