टोकियो ओलम्पिक निर्धारित समयमै हुने ! « Khabarhub

टोकियो ओलम्पिक निर्धारित समयमै हुने !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान- विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण खेलकुदका गतिविधि प्रभावित भइरहेका बेला टोकियो ओलम्पिक भने निर्धारित समयमै हुने भएको छ ।

जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको हो ।

आगामी जुलाई २४ देखि अगष्ट ९ सम्म ओलम्पिकको समयतालिका तोकिएको छ। कोरोना भाइरसकाे संक्रमणका कारण जापानमा हालसम्म ८८९ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५७ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण