पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा नाम फैर्दै राखे- “नियमित हात धोऔं” « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा नाम फैर्दै राखे- “नियमित हात धोऔं”


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरस रोकथाम गर्नका लागि सचेताना बढाउन आफ्नो ट्वीटरको नाम नै परिवर्तन गरेका छन् ।

कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल भन्दै उनले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेका हुन् ।

ट्वीटरमा उनको नाममा नियमित हात धोऔं÷वाश योर ह्याण्ड्स लेखिएको छ ।

भट्टराईले ट्वीट गर्दै आफूले ट्वीटरमा नाम परिवर्तन गर्नुको कारणबारे स्पष्ट पारेका छन् ।

उनको ट्वीटमा लेखिएको छ –‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं र वाश योर ह्याण्ड्स) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’

उनले

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ५० बजे

करिब पाँच क्विन्टल गाँजासहित एकजना नियन्त्रणमा

सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ– नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार