कोरोना महामारी – फेसबुकका कर्मचारीलाई १ हजार डलर बोनस « Khabarhub

कोरोना महामारी – फेसबुकका कर्मचारीलाई १ हजार डलर बोनस


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– कोरोना भाइरसको विश्वव्यापी महामारीलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीलाई बोनस दिने घोषणा गरेको छ ।

फेसबुक कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्ना सबै कर्मचारीलाई बोसन स्वरुप १ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको द इन्फोर्मेशनले जनाएको छ ।

नेपाली रुपैयामा रुपान्तरण गर्दा यो एक लाख १७ हजार रुपैयाँ बराबर हुन आउँछ ।

आगामी महिना बोनस फेसबुकका सबै ४५ हजार कर्मचारीले पाउने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ०६ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको