बहराइनमा ४९ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

बहराइनमा ४९ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बहराइनमा कोरोना भाइरसबाट ४९ जना नेपाली संक्रमित भएका छन् ।

शुक्रबार बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण भएको पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनको नेपाली दूतावासले जनाएको छ ।

यसअघि बहराइनमा २२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका थिए । बहराइनमा शुक्रबारसम्म कोरोना भाइरसले ७ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ४० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : २० बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल

फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४