थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो « Khabarhub

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यससँगै कोरोना भाइरस पुष्टि भएकाको स‌ख्या ३१ पुगेको छ । जसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : २८ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर