ब्राजिलमा कोरोना भाइरसबाट १६ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसबाट १६ हजारभन्दा बढीको मृत्यु


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४८५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ११८ पुगेको छ ।

एकै दिन ७ हजार ९३८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ ।

१ लाख ३० हजार ८४० जनाको उपचार भइरहेको छ भने ९४ हजार १२२ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ४५ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको