कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण « Khabarhub

कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ८१ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

संक्रमित हुनेको यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो हो । १५ दिनअघिसम्मै संक्रमितको संख्या १ लाखभन्दा तल रहेको रुसमा योबीचमा संक्रमित संख्या दैनिक औषत १० हजारको दरले बढ्दै २ लाख ८१ हजार ७५२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको भने ९ हजार ७०९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ६३१ पुगेको छ ।

२ लाख ११ हजार ७४८ जनाको उपचार भइरहेको छ भने ६३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ४० बजे

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र