ककनी गाउँपालिकाले आजबाट काठमाडौंको फोहोर फाल्न नदिने « Khabarhub

ककनी गाउँपालिकाले आजबाट काठमाडौंको फोहोर फाल्न नदिने


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको स‌क्रमण बढेसँगै ककनी गाउँपालिकाले आजबाट एक साताका लागि डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै एक सातासम्म डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने निर्णय भएको गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘फोहोर बोकेका सवारीसाधनको अव्यवस्थाका कारण संक्रमण हुन सक्ने भएकाले एक साताका लागि फोहोर फाल्न रोक्ने निर्णय गरिएको हो ।’

गाउँपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्सबाहेक पदैलयात्रीलाई समेत हिँडडुल गर्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ५९ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०