पशुपतिको विद्युतीय शवदाह गृह बिग्रियो « Khabarhub

पशुपतिको विद्युतीय शवदाह गृह बिग्रियो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमितलाई जलाइएपछि सफा गर्ने क्रममा पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहमा प्राविधिक समस्या आएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार उक्त शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नेक्रममा प्राविधिक समस्या आएको हो।

तर एक दुई दिनभित्रै सञ्चालनमा आउने दावी कोषको छ। यसअघि कोरोना भाइरसका कारण ज्यान गुमाउने पहिलो नेपालीका रुपमा २९ वर्षीया महिलाको शव शनिबार राति विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको थियो।

यस‌ैगरि पशुपति क्षेत्रमा रहेको किरिया पुत्री घर पनि बन्द गरिएको छ।

कोरोना भाइरस संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै किरियापुत्री घर बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : १९ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०