सरकारलाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

सरकारलाई स्वास्थ्य सामग्री सहयोग


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार लुम्बिनी हेल्थ केयर प्रालि र अन्तराष्ट्रिय नेपाली कलाकार समाजले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

डा देवकोटाका अनुसार लुम्बिनी हेल्थ केयर प्रालिले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई एक सय थान, पञ्जा १० हजार थान, सर्जिकल मास्क १० हजार थान र एन ९५ मास्क १ हजार थान सहयोग गरेको हो ।

यस्तै अन्तराष्ट्रिय नेपाली कलाकार समाजले पनि एन ९५ मास्क एक सय थान, थर्मल गन १० वटा, पीपीइ सेट ५० हजार र सर्जिकल मास्क २ हजार थान सहयोग गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : १२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।