ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण « Khabarhub

ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

वुधबार एकै दिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएको विहिबार पनि संक्रमितको संख्या ३० हजार नाघेको छ ।

विहिबार ३१ हजार ४७५ जना नयाँ संक्रमित फेला परेपछि ब्राजिलमा संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४६ हजार ६६५ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : १६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी