स्वयम्भूको सुन्दरता (फोटो फिचर) | Khabarhub Khabarhub

स्वयम्भूको सुन्दरता (फोटो फिचर)



काठमाडौं – लकडाउन, मनसुन र स्वयम्भू पश्चिमा वायुका कारण नेपालमा गत हप्तादेखि मनसुन सुरु भएको छ । वर्षा पछि खुल्ने काठमाडौंका आकाश, अक्कलझुक्कल देखिने इन्द्रेणी र बादलका आकृतिले वातावरण उमंगले भरिदिन्छ ।

बुधबार सन्ध्याकालिन समयमा दर्केको पानीले काठमाडौंको स्वयम्भूमा बेग्लै चमक ल्याइदियो । पानी परेर एकैछिन रोकिदाँ मन्दिर सुनौलो रंगमा धपक्क बलेको थियो भने मनसुनी बादलले त्यसमा प्राण भर्ने काम गरेको थियो ।

तस्वीरमा हेर्नुहोस् स्वयम्भूको स्वर्णीम सुन्दरता ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ०२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले