दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई कोरोना भाइरसको संक्रमण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरस संक्रमण भएको छ।

बुधबार दोस्रो पटक गरिएको परीक्षणमा जैनलाई कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संक्रमण पुष्टि भएसँगै जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजिव गान्धी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ०५ बजे

समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत