एसइईको ग्रेडसिट दिने कार्यविधि बनाउन कमिटी गठन « Khabarhub

एसइईको ग्रेडसिट दिने कार्यविधि बनाउन कमिटी गठन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को ग्रेडसिट दिने कार्यविधि बनाउन तीन सदस्यीय कमिटी गठन गरेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जनी जोशी रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

कोरोना महामारीका कारण सरकारले एसइई परीक्षा नलिइ आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने सरकारले गरेको निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय कमिटी गठन गरिएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : ४१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको