ब्राजिलमा एकै दिन ३३ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७७ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन ३३ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७७ हजार नाघ्यो


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै शनिबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ४८ हजार ६९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७७ हजार ९३२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ६६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३ हजार ९९० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : १५ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा