श्रीलंकाका पूर्वरग्वी कप्तान बने युवा तथा खेलकुद मन्त्री « Khabarhub

श्रीलंकाका पूर्वरग्वी कप्तान बने युवा तथा खेलकुद मन्त्री


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाली रग्वी टीमका पूर्वकप्तान नमल राजपाक्ष युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रीमा शपथ खाएका ३४ वर्षीय पूर्वकप्तान राजपाक्ष कम उमेरमा मन्त्री बन्ने पहिलो ब्यक्ति बनेका छन् ।

श्रीलंकाको हमबान्तोटा जिल्लाबाट संसद सदस्यमा निर्वाचित राजपाक्षेले आफुलाई विश्वास गरेर मन्त्रालयको जिम्मेवारी दिएकोमा राष्ट्रपति गातावाया राजपाक्ष र प्रधानमन्त्री महेन्द्र राजपाक्षीलाई धन्यवाद भनेका छन् ।

श्रीलंकाको राष्ट्रिय टीमको नेतृत्व गरिसकेका उनी खेलकुदमा राम्रो छबि बनाउन सफल खेलाडीका रुपमा चर्चामा छन् ।

सन् २०१० मै संसद सदस्य बनेका राजपाक्षले पहिलो पटक मन्त्रालयको जिम्मा पाएका हुन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १ : ४४ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण