एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य « Khabarhub

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले कोरोनाको जोखिम बढेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य सेनिटाइजर प्रयोग गर्न सुझाए ।

उनले भने, ‘बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग गर्नुहोला ।’

एटीएममा पैसा झिक्न धेरै मानिसहरुको आवत जावत हुने हुँदा त्यहाँ कोरोना संक्रमण जोखि हुन सक्ने भन्दै मन्त्रालयले सो अपिल गरेको हो ।

मन्त्रालयको तथ्यांक अनुसार मंलबारसम्म देशभर १० हजार ५६३ जना संक्रिय संक्रमित रहेका छन् ।

मंगलबारमात्रै  काठमाडौं उपत्यकाका २०५ जनासहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ५२ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती