यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित) « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ।

सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सो निर्णय भएको जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको मन्त्री खतिवडाले बताए।

यस्ता छन् मन्त्रपरिषद् बैठकका निर्णयहरु-

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : १५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक