रियाका भाइ शोविकको सेक्रेट च्याट, सुशान्त केशमा आउनसक्छ नयाँ मोड « Khabarhub

रियाका भाइ शोविकको सेक्रेट च्याट, सुशान्त केशमा आउनसक्छ नयाँ मोड


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्ती र ड्रग्स डिलर अनुज केशवानीबीचको एक ह्वाटसएप च्याट बाहिरिएको छ ।

भारतीय न्यूज च्यानल जी न्यूजका अनुसार उक्त च्याटमा अनुज र शोविकले ‘ड्रग्स’ डेलिभरीबारे कुरा गरेका छन् । उक्त च्याटमा ‘ड्रग्स’ को तस्वीर पनि शेयर गरिएको जी न्यूजले लेखेको छ ।

यो च्याट शेयर भएपछि सुशान्तको आत्महत्यासँग जोडिएका कैयन् राज खोलिदिन सक्ने आँकलन गरिएको छ । च्याटमा अनुजले गाँजाको तस्वीर शेयर गरेको बताइएको छ ।

उक्त च्याटमा ‘५० ग्राम माल पठाइएको’ भनिएको छ ।

यो केशमा अन्य बलिउड कलाकारको पनि नाम मुछिन सक्ने र अरुले पनि लागूऔषध (ड्रग्स) को प्रयोग गर्ने गरेको हुनसक्ने बताइएको छ ।

सुशान्तलाई लागुऔषध दिइएकोतर्फ अनुसन्धान मोडिएपछि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ३४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग