क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख सहयोग « Khabarhub

क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख सहयोग


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।

महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।

हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : १९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको