नेकपालाई चीनले जोगाउन सक्दैन, न भारतले फुटाउन नै सक्छ : मन्त्री भट्टराई « Khabarhub

नेकपालाई चीनले जोगाउन सक्दैन, न भारतले फुटाउन नै सक्छ : मन्त्री भट्टराई


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कुनै पनि विदेशी शक्तिले जोगाउन र फुटाउन नसक्ने बताएका छन् ।

मन्त्री भट्टराईले नेकपालाई चीनले पनि जोगाउन नसक्ने र भारतले पनि फुटाउन नसक्ने बताउँदै यसमा सबै नेकपाकै नेता तथा कार्यकर्ताकै भूमिका महत्वपूर्ण रहने बताएका हुन् ।

प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा सहभागी कार्यक्रममा ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल बोक्ने कि पानी ?’ भन्ने नेता तथा कार्यकर्ताहरुको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको जिकिर गर्दै मन्त्री भट्टराईले सानोतिनो समस्याले पार्टी विभाजन नहुने र गर्न पनि नहुने बताए।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ४१ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक