२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ? | Khabarhub Khabarhub

२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म देशभर रहेका २८ हजार ८७८ जना संक्रिय संक्रमित मध्ये २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७९० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ३४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १ हजार ८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १ हजार ८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ५८ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी