प्रकाश ओझाको ‘भन्दे’ मा मुकुन र पवित्रा (भिडियो) « Khabarhub

प्रकाश ओझाको ‘भन्दे’ मा मुकुन र पवित्रा (भिडियो)


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओएसआर डिजिटल प्रालिको निर्माणमा तयार भएको म्युजिक भिडियो ‘भन्दे’ रिलिज गरिएको छ । गायक प्रकाश ओझाको स्वर रहेको उक्त गीत युट्युव च्यानल ओएसआर डिजिटलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका गायक ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा कमब्याक भएका छन् । यसअघि उनले स्वर दिएका ‘भल्काइ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ लगायत गीत लोकप्रिय भएका थिए ।

सार्वजनिक गीत ‘भन्दे’ मा शब्द र संगीत पनि गायक ओझाकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाललाई देख्न सकिन्छ ।

बसन्त निरौलाले निर्देशन गरेको भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन् । यस्तै भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ४५ बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६