प्रमुख जिल्ला अधिकारीसहित १८ कर्मचारीको सरुवा (सूचीसहित) « Khabarhub

प्रमुख जिल्ला अधिकारीसहित १८ कर्मचारीको सरुवा (सूचीसहित)


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले विभिन्न ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार गृहमन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो भने ललितपुरको प्रमुख जिल्ला अधिकारमिा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा थिए ।

यसैगरी ललितपुरका नारायणप्रसाद भट्ट बागमती प्रदेशमा पठाइएको छ ।

त्यस्तै पाँचथरका सीडीओ अर्जुनकुमार शर्मालाई रामेछाप तथा खोटाङका शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ ।

सरुवाहरुको सूची यस्तो छ–

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ३४ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार