२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)  « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) 


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको जानकारी दिएको छ । जसमध्ये गएको २४ घण्टामा ७८२ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यसैगरी प्रदेश २ को पर्सामा १२, बारामा ५, रौतहटमा २, सप्तरीमा ३, सिरहामा ३ र सर्लाहीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २०२, काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २ र ललितपुरमा ७६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी  गण्डकी प्रदेशको कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पूर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २ र स्याङजामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्यूठानमा २, बर्दियामा १५, बाँकेमा ३४ र रुपन्देहीमा ३८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै  कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, दैलेखमा १, सल्यानमा ३ र सुर्खेतमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : २१ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र