प्रदेश ५ को संसद आजबाट, नाम र राजधानी टुंग्याउने तयारी « Khabarhub

प्रदेश ५ को संसद आजबाट, नाम र राजधानी टुंग्याउने तयारी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट शुरु हुने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने बैठकका एजेन्डा बारे कार्यपरामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

यो अधिवेशनमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने तयारी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताए ।

प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १/१ गरी कुल ८७ सांसद् छन् ।
प्रदेश पाँचमा बुटवल कि दाङ राजधानी भन्नेमा विवाद रहेको छ ।

देशका ७ प्रदेश मध्ये अब १, २ र ५ले मात्र नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको