सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने | Khabarhub Khabarhub

सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुखमा र्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हनु ।

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न

अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ४१ बजे

भारी वर्षापछि दुबई बाढीको चपेटामा

दुबई – कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने

सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान

बेदकोट– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने

आजका समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको भेटदेखि एकीकृत समाजवादीको महाधिवेशन सर्‍योसम्म

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं– उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल