वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा « Khabarhub

वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्।

केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था भएमा पदबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए।

२०७५ भदौमा मात्रै उनलाई निगमको अध्यक्षमा नियुक्त गरिएको थियो।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ५५ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा