माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल हुँदै « Khabarhub

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल हुँदै


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमा जारि माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन बुधवार सेमिफाइनल तथा फाइन खेल हुँदै छ ।

पहिलो सेमिफाईनलमा भारतीय दूतावास र एनसेल “ए” तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभल बैंक आमनेसामने हुदैछन् ।

क्वाटर फाईनल अन्र्तगत हिजो भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रबेश गरेका हुन् ।

अव हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् ।

फागनु तीन गते शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सिजन ६ को बिजेता घोषणा एंव समापन समारोह बुधवार नै हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ०८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस