फुटबलर इब्राहिमोविचद्वारा अक्षय कोष स्थापना « Khabarhub

फुटबलर इब्राहिमोविचद्वारा अक्षय कोष स्थापना


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले कोरोना भाईरसको महामारीबाट उपचार गराउन अक्षय कोषको स्थापना गरेका छन् ।

स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले कोरोनाविरुद्ध लड्न भन्दै अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् ।

अक्षय कोषको स्थापना गर्दै इब्राहिमोविचले ९१ हजार पाउण्ड दिने घोषणा समेत गरेका छन् ।

इब्राहिमोविचले अक्षय कोषबाट १ मिलियन डलर बढी रकम उठाउने योजना भएको बताएका छन् ।

कोषमा उठेको रकमबाट इटालीको अस्पताल र मेडिकल स्टाफलाई सहयोग गर्ने इब्राहिमोविचले बताएका छन् । उनको अक्षय कोषमा अहिलेसम्म १ लाख ५१ हजार ६ सय ८६ युरो जम्मा भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ४५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका