नेमकिपाको नाममा चन्दा असुल्ने एक जना पक्राउ « Khabarhub

नेमकिपाको नाममा चन्दा असुल्ने एक जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : ५३ बजे

जर्मनीको जर्सीमा भविष्यका सुपरस्टार

विश्वकप फुटबल २०२२ को पहिलो दुई खेलमा जर्मनीले एक अङ्क

बाराही हाइड्रोपावरले मंसिर २१ देखि आईपीओ जारी गर्ने

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर

उदयपुरमा मतगणनालाई निरन्तरता दिन निर्देशन

काठमाडौं – निर्वाचन आयोगले उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन

निर्वाचन खर्च पेश गर्न आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं – फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् ।