कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द « Khabarhub

कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिका र क्यानाडाको सीमा पनि बन्द भएको छ ।

अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द भएको हो । अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न अब दिइने छैन ।

यसबारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

सीमामा गरिएको कडाईबाट व्यापार भने प्रभावित नहुने ट्रम्पले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ९ : ४३ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले