पुनम पाण्डेको ‘कोरोना किस’ ले ततायो सामाजिक सञ्जाल ! « Khabarhub

पुनम पाण्डेको ‘कोरोना किस’ ले ततायो सामाजिक सञ्जाल !


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी मोडल पुनम पाण्डे चर्चामा आउन अनेक हर्कत गर्ने गर्छिन् । सामाजिक सञ्जालले उनलाई बेलाबेलामा चर्चित बनाउँछ ।

यतिबेला फेरि उनी कोरोनाका कारण चर्चामा छिन् । कोरोना भाइरसको संक्रमणले बलिउड नै सेलाइरहेका बेला पुनले भने एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर भारतीय प्रयोगकर्ताले सामाजिक सञ्जालमा चासोका साथ शेयर गरेका छन् ।

पुनमले पोस्ट गरेको फोटोमा ब्यायफ्रेण्डलाई किस गरेको देख्न सकिन्छ । दुवैले आफ्नो अनुहारमा रुमाल लगाएका छन् । यसलाई कोरोना किस भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका छन् ।

पुनमको यो तस्वीरलाई लिएर कतिले मास्कवाला लभ भनेका छन् भने कतिपयले कोरोना प्यार है भन्दै क्याप्सन दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १ : ५६ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम