यो साता लाभ लिने ४ राशी, कसरी हुन्छ लाभ ? « Khabarhub

यो साता लाभ लिने ४ राशी, कसरी हुन्छ लाभ ?


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

यो साता केहि राशीका लागी विशेष महत्वपुर्ण रहेको छ । महत्वपुर्ण यस अर्थमा रहने छ कि ती राशीका ब्यक्तिलाई यो साता धन लाभ सहित धेरै प्रकारका सफलता प्राप्त हुने योग छ ।

ज्योतिषहरुका अनुसार यस साता अर्थात आउँदो बुधबारसम्म ४ राशीका लागी सबै समस्या समाधान भई धन लाभको योग बन्नेछ । कुन कुन राशीका ब्यक्तिका लागी महत्वपुर्ण छ त यो साता ?

१. वृष राशी
साख सम्मान र सृजनशिलताका लागी यो साता निकै श्रेष्ठकर र फलकारक छ । कुनै पनि कार्य, व्यापारमा प्रभावशील भएर अघि बढ्नेछ छ । अरुको भावनाको सम्मान गर्ने र कुल कुटुम्बसंग बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । खर्चालु ब्यक्तिका लागी समेत यो साता बजेट नियन्त्रित रहनेछ ।

२ कन्या राशी
यस राशि कन्या राशीका ब्यक्तिका लागी भाग्यबल बढेर आउने भएकाले निसंकोच कुनै पनि कार्य अघि बढ्दा सफलता मिल्नेछ । नयाँ काममा प्रयास अनुसारको गति प्राप्त हुनेछ भने पिताको सल्लाहमा गरीएको हर काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या भोगेकाहरुको स्वास्थ्य स्थिती सुधार भएर जानेछ ।

३. वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यो साता प्रेम, विश्वास र आनन्दमय बनेर आएको छ । राम्रो कार्यको शुरुवात गर्नका लागी यो साता श्रेष्ठ समय मानिएको छ । लगन, मेहनत र सन्तुलीत व्यवहारबाट अपेक्षित परिणाम प्राप्त हुनेछ । इष्टमित्र तथा साथीभाइसंग घनिष्ठ सम्बन्ध हुनेछ । रोकिएका अधुरो काम बन्ने योग छ ।

४. कुम्भ राशी
कुम्भ राशीका ब्यक्तिका लागी यो साता संसाधनमा वृद्धिको संभावना भएर आउने छ । आफु भन्दा ठुलाबडाको आदर गरी उनिहरुको मार्गदर्शनमा काम थालेमा यस साता ठुलो योजनाले सफलता पाउने छन् । लाभमय समय रहेकोले आर्थिक लगानीले समेत फाइदा पुर्याउने छ । इण्डिया टुडेबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५५ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक