उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न | Khabarhub Khabarhub

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्च्स्तरीय राष्ट्रिय सुरक्षा तालीम विहीबार सम्पन्न भएको छ ।

गत फागुन १९ गतेदेखि सञ्चालित उक्त तालिममा राष्ट्रिय सुरक्षाका सबै आयाममा प्रशिक्षण दिइएको थियो । तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी तथा नेपाली सेनाका र सुरक्षा निकायका गरी २२ जना सहभागी भएका थिए ।

तालिम समापन गर्दै स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले प्राप्त ज्ञान र सीपबाट राष्ट्रिय सुरक्षा नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका