कोरोनाका कारण नेपाल प्रहरीमा जनपथ समूहतर्फका परीक्षा स्थगित « Khabarhub

कोरोनाका कारण नेपाल प्रहरीमा जनपथ समूहतर्फका परीक्षा स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद समूह तर्फका विभिन्न परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान तथा प्राविध प्रहरी जवानका लागि लिन लागेको परीक्षा स्थगित गरेको हो ।

प्रहरी प्रधान कार्यालयले विहीबार एक सूचना जारी गर्दै भदौ ५ र माघ १ गते खुलाइएको विज्ञापनको परीक्षा स्थगित भएको जनाएको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।