मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५ हजार ३०५ जना कोरोना संक्रमितमध्ये ६०१ जना विदेशी नागरिक छन् ।

त्यसमध्ये सबै भन्दाबढी इन्डोनेसिया १०८ जना नागरिक संक्रमित भएका छन् । मलेसियामा शनिबारसम्म कोरोना भाइरसले ८८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा