नेदरल्यान्डमा कोरोना संक्रमित नेपाली महिलाको मृत्यु « Khabarhub

नेदरल्यान्डमा कोरोना संक्रमित नेपाली महिलाको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेदरल्यान्डमा एक नेपाली महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

नेदरल्यान्डको एमस्टर्डम बस्ने ३४ वर्षीया महिलाको कोरोना भाइरसका कारण एम्सटर्डमको अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि उनी केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ०९ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल

फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४