कोरोना संक्रमित १०७ बर्षीया बृद्धा जसले पाइन् ‘नयाँ जीवन’ « Khabarhub

कोरोना संक्रमित १०७ बर्षीया बृद्धा जसले पाइन् ‘नयाँ जीवन’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित नेदरल्याण्डमा १०७ वर्षीया बृद्धाले नयाँ जीवन पाएकी छन् ।

चर्चमा सहभागी हुनेक्रममा कर्नेलिया नाम गरेकी ती बृद्धालाई  स्वास्थ्यमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सो क्रममा उनलाई गत मार्च ६ तारिख कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । लगातारको अस्पताल बसाईपछि उनमा कोरोना भाइरस निको भएको नेदरल्याण्डका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

डच पत्रिका एडीलेका अनुसार दक्षिणपूर्वी टापूमा कर्नेलियालाई राखिएको नर्सिङ होममा अरु ४० जना संक्रमितको उपचार भइरहेकोमा १२ जनाको मृत्यु भएको छ ।

१०७ वर्षको उमेरमा पनि कोरोना संक्रमणलाई जित्ने उनी संसारकै सबै भन्दाबढी उमेरको व्यक्ति भएको दावी समेत गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ५० बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका