फेसबूक लाइभका कारण कलाकार एजाज खान पक्राउ « Khabarhub

फेसबूक लाइभका कारण कलाकार एजाज खान पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फेसबूक लाइभमा आपत्तिजनक र अभद्र भाषा प्रयोग गरेको भन्दै भारतीय कलाकार एलाज खानलाई प्रहरीले पक्राउ गरेको छ । बलिउडका यी कलाकारलाई बान्द्राको एक अदालतले २४ अप्रिलसम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

उनलाई ‘हेट स्पीच’ दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

एनाज खानका तर्फबाट पेश भएका वकिलले बान्द्रा कोर्टको विरोध गरेका थिए । तर, अदालतले उनलाई ६ दिन प्रहरी हिरासतमा रहन आदेश दिएको छ ।

एजाज खानको आपत्तिजनक भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पक्ष र विपक्षको समर्थन लिएका थिए । त्यसपछि एजाजमाथि उजुरी परेको थियो ।

एजाज आफ्नो फेसबूक लाइभमा आएर विभिन्न नेता, राजनीतिक दल र मिडियाकर्मीमाथि खनिएका थिए । उनले प्रयोग गरेको अभद्र व्यवहारले विवादमा तानेको थियो । उनको भिडियोमा प्रयोग भएको भाषालाई लिएर भारतीयहरुले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : २२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक