लकडाउनमा ‘बोल्ड’ अदिति (फोटो फिचर) « Khabarhub

लकडाउनमा ‘बोल्ड’ अदिति (फोटो फिचर)


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका अदिति बुढाथोकी यतिबेला नेपालमा छिन् । केही वर्षयता मुम्बईमा बसेर बलिउडको ढोका ढक्ढकाएकी उनले अहिलेसम्म त्यहाँ खासै सफलता पाउन सकेकी छैनिन् ।

नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेकी अदिति फिल्मका कारण भन्दा आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन् । हाल उनी फिल्म ‘बेन्जो’ का लागि नेपाल आएकी थिइन् । तर, लकडाउनका कारण फिल्मको काम रोकिएको छ ।

घरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालले चर्चा दिएको छ । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् । हेरौं उनले शेयर गरेका केही तस्वीर:

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह