कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ « Khabarhub

कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसबारे अफवाह फैलाउने गरी समाचार सम्प्रेषण गरेको आरोपमा सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–९ घर भएका ३० वर्षीय सुरेश कुमार कर्ण छन् ।

कर्णले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाउने किसिमले समाचार सम्प्रेषण गरेका प्रहरीको आरोप छ ।

कर्णलाई जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा इलाका प्रहरी कार्यालय सुखीपुरले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कर्ण अहिले इलाका प्रहरी कार्यालय सुखीपुरको हिरासतमा छन् । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : २५ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार