इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २५ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३२ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २५ हजार ८८६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख २७ हजार ३२६ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ६६ हजार ५५३ जनामध्ये ७४९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ३९ बजे

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको